national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा नवमी - २४

नेपाल सरकारका वन तथा वातावरण मन्त्री माननीय ऐनबहादुर शाही ठकुरीज्यूको प्रमुख आतिथ्यतामा समयमै कार्ययोजना नविकरण गरौ, सामुदायिक वनलाई गतिशिल बनाऔं भन्ने नाराका साथ सामुदायिक वन दिवश २०८२ को राष्ट्रिय पुरस्कार तथा प्रमाण पत्र समारोह कार्यक्रम सम्पन्न भएको छ