नेपाल सरकारका वन तथा वातावरण माननीय मन्त्री ऐनबहादुर शाही ठकुरीज्यू र महामन्त्री गगन कुमार थापा बीच मन्त्रालयमा निकुञ्ज संरक्षित क्षेत्रमा रोकिएका बिद्युत आयोजना र पर्यापर्यटनको बिषयमा आएका समस्याका बिषयहरु कसरी समधान गर्ने भन्ने बारेमा छलफल भएको छ ।